SKIP THIS

GBIME
IME Life
Beema Board

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजारमा १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सयले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS