IME Life

आजदेखि प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामी मार्फत विक्री खुला गर्ने भएको छ । कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको एक सुचना जारी गर्र्दे जनाएको छ ।

उक्त शेयरको प्रतिशेयर न्यूनतम मूल्य पाँच सय रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले ईच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन २२ गतेसम्म शेयर खरिद गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ सय कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS