SKIP THIS

GBIME
IME Life
Beema Board

सुनको भाउ स्थिर,चाँदीको घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज स्थिर रहेर ९२ हजार १ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Prabhu
Crest

आज चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS