समृद्धि फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । फाइनान्स कम्पनीले एकाएनट अफिसरमा जुनियरदेखि सिनियरसम्मका लागि कर्मचारीको माग गरेको जनाएकाो छ । कम्पनीले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको बताएको छ ।

ईच्छुक तथा योग्यता पुगेका आवेदकले साउन १७ गते बैंकिङ समयसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार