IME Life

नेपाल ईन्स्योरेन्सले भुक्तानी गर्यो पच्चिस लाख दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । जगदम्वा मोटर्स प्रा.लि मार्फत नेपाल ईन्स्योरेन्समा बीमा भएको दुर्घटना बीमालेख अन्तर्गत स्व.राजदेव यादवको मृत्यु दावी वापतको पच्चिस लाख रुपैयाँको चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रा.लि.का प्रतिनिधि  दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका छन् ।

नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राख्दै विश्वाशीलो र भरपर्दो बीमा कम्पनीको रुपमा बि.स.२००४ सालमा स्थापित यस कम्पनीको देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको आबश्यकता, सन्तुष्टिलाई आत्मसात गर्दै अगाडी बढ्ने  पोखरेलले  बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS