IME Life

नेपाल राष्ट्र बैंकले माग्यो ६३ जना कर्मचारी, आठ कक्षा उत्तिर्णलाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा पदपुर्तिका लागि कर्मचारको माग गरेको छ । बैंकले सुरक्षा सहायकका लागि १ जना, रक्षकका लाग ५ जना, सिपाहीका लागि २२ जना, सिपाही महिला ५ जना, कार्यालय सहयोगीका लागि ८ जना गर कुल ६३ जना कर्मचारीको माग गरेको छ ।

बैंकले ईच्छुक तथा योग्य नेपाली नागरिकलाई साउन १० गतेदेख असाउन २४ गतेभित्र अनलाइन दरखास्त फारम पेश गर्न आब्हान गरेको छ । बैंकले तोकेको अनलाइन फारममा भर्नुपर्ने सम्पुर्ण विवरण भर सोको साथ आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अन्य सबै प्रमाणपत्र तथा उमेर खुल्ने प्रमाणपत्र र पासपोर्ट साइजको साथमा दरखास्त दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

म्यादभित्र दाखिला नभएको वा रीति नपुगी आएको दरखास्त उपर कुनै कारवाह नहुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS