आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ ९ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ २५ पैसा र विक्रिदर १ सय ४० रुपैयाँ ९५ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६२ रुपैयाँ २९ पैसा र विक्रिदर १ सय ६३ रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार