IME Life

आज कति छ डलरको भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ ९ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ २५ पैसा र विक्रिदर १ सय ४० रुपैयाँ ९५ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६२ रुपैयाँ २९ पैसा र विक्रिदर १ सय ६३ रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS