यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनकिो भएको छ । कम्पनीको ४० करोड ९९ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बेंकको ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार