IME Life
Beema Board

सपोर्ट लघुवित्तको एकै दिन ६ वटा शाखा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन ६ वटा स्थानमा शाखा कार्यालय विस्तार गरेको छ । संस्थाले एकै दिन प्रदेश नं १ को मोरङ्ग जिल्लाको विभिन्न गाउपालिकाहरुमा ६ वटा शाखा कार्यालयको शुभारम्भ गरेको हो । मोरङ्गको महेशपुर, भौडाहा, लखन्तरी, मोतिपुर, हात्तिमुडा र लक्ष्मीनियामा शाखा कार्यालय विस्तार गरेको हो ।

भर्खरै मात्र १० जिल्ला कार्यक्षेत्रमध्ये बागमति प्रदेशका शाखा कार्यालयहरु विक्री हस्तान्तरण गरी प्रदेश नं १ कार्यक्षेत्र बनाएको यस सपोर्ट लघुवित्त वित्तीय संस्थाले प्रदेश भरी आफ्नो उपस्थिति जनाई प्रदेश स्तरमा सबल र सक्षम रहि वित्तीय पहुच पु-याउने लक्ष्यका साथ अगाडी बढेको छ ।

Prabhu
Crest

आगामी दिनहरुमा प्रदेश नं १ का बाँकी जिल्लाहरुमा शाखा विस्तार गर्ने योजना बनाएको संस्थाले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS