IME Life

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको ४ लाख ८४ हजार ३ सय ३३ कित्ता लिलामी शेयरमा आज बैकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५६ हजार ८६८ कित्ता र महुली लघुवित्तको ५३ हजार ७० कित्ता शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ, महुलीको ७५२ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५३४ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

३ वटै कम्पनीको सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त सेयरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS