IME Life
Beema Board

एलआइसी नेपालद्वारा ६८ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले कुलेश्वरका ५२ वर्षीय राजेश मानन्धरको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

मानन्धरको उपचारको क्रममा २०७८ बैशाख १४ गते उनको निधन भएको थियो । राजेश मानन्धरले एलआइसी नेपालमा जीवन बीमा गराएका थिए । उनको मृत्यु पछी निजको हकवाला श्रीमती शोभा मानन्धरलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक लक्ष्मी प्रसाद दासले ६८ लाख रुपैयाँको मृत्युदावी बापतको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले जीवन बीमाले कसैको जीवनको भावनात्मक पक्षलाई परिपुरण गर्न नसक्ने तर आर्थिक प्रभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने भन्दै बीमाको महत्व प्रष्ट पारे । साथै एलआइसी नेपाल सदैव बीमितको हित संरक्षणमा कटिबद्द रहेको जानकारी गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS