IME Life
Beema Board

यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ५ अर्ब ५४ करोड ६३ लााख रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै नेपाल बङगलादेश बैंकको शेयर कारोबार भएको छ । बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको १९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS