IME Life

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड भएको छ । कम्पनीले ८ दशमलव ५ प्रतशित व्याजदरको १० वर्ष अवधिको ऋणपत्र निष्काश तथा विक्री खुला गरेको हो । कम्पनीले १ हजार प्रति ऋणपत्रका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र असार ६ गतेदेखि असार ३० गतेसम्म निष्काशन गरेको थियो ।

रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु सम्पूर्ण आवेदकलाई विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले शुक्रवार बाँडफाँड गरेको हो । ऋणपत्रको विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS