SKIP THIS

GBIME
IME Life
Beema Board

यूनियन लाइफले दियो मृतकको परिवारलाई १० लाख २८ हजार रुपैयाँ दाबी रकम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले भक्तपुर निबासी मृतक गिता वाग्लेको आमा पदम कुमारी वाग्लेलाई बीमा वापतको १० लाख २८ हजार रुपैयाँ दाबी रकम हस्तान्तरण गरेको हो ।

मृतक वाग्लेको कोभिडका कारण मृत्यु भएको थियो । उक्त रकम बराबरको चेक कम्पनीका मार्केटिङ हेड माधब शर्माले मृतककी आमालाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

उक्त कार्यक्रममा कम्पनीका ३ नम्बर प्रदेशका प्रमुख हरिप्रसाद ढुङ्गाना,कोटेश्वर शाखाका शाखा प्रमुख बिष्णु रानामगर,सुर्यबिनायक शाखाका शाखा प्रमुख सरोज खोटेजा,२०७५/७६का कम्पनीका बीमा रत्न दामोदर गौतम, एमडिआटी सुमन श्रेष्ठ र कम्पनीका अभिकर्ता तथा स्थानीय ब्यक्तिहरुको उपस्थिति थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS