IME Life
Beema Board

तेह्रथुम पावरले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रमा आइपिओ निष्काशन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाका ४ लाख कित्ता प्राथमिक शेयर छिटोमा साउन १९ गतेसम्म बिक्री गर्ने छ । यदि पहिलो चरणमा बिक्री नभए भदौ दुई गतेसम्म बिक्री खुला राख्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

प्रभावित बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । प्रभावित क्षेत्रका बासिन्दाले हिले धनकुटामा रहेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय, यसै जिल्लामा रहेका नेपाल बंगलादेश बैंक र गल्लोब र आइएमई बैंकका शाखा कार्यालयहरु र योजनाको कार्यालयबाट आवेदन दिन सकिने छ ।

Prabhu
Crest

प्रभावित क्षेत्रका लागि शेयर जारी गरे पछि कम्पनीले सर्वसाधारणका लागि ८ हजार कित्ता शेयर जारी गर्दैछ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS