IME Life
Beema Board

अरुण भ्यालीको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभपमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले असार ९ गतेदेखि असार १६ गतेसम्म लिलामीमा विक्री खुला गरेको अवितरित हकप्रद शेयर असार २४ गते बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम भोलि सोमवारदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले शेयरधनीलाई आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS