IME Life
Beema Board

गुराँस लाइफको शेयर संरचना परिवर्तन, नचाहानेलाई यस्तो छ सात दिने सुचना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने लगानीकर्ताहरुलाई सात दिनको म्याद दिएको छ । कम्पनीले छैठौ वार्षिक साधारणसभाबाट शेयर संरचाना परिवर्तन गर्ने निर्णय पारित गरेको थियो । सोहि बमोजिम कम्पनीले हाल कायम रहेको शेयर संचरनालाई परिवर्तन गर्दै ६० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

हाल संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत रहेको छ । अव संस्थापक शेयरधनीको १० प्रतिशत शेयर सर्वसाधारण समुहमा परिणत हुने छ । उक्त १० प्रतिशत शेयर दोस्रो बजारमा सर्वसाधारण समुहको तर्फबाट  कारोबार गर्न योग्य हुनेछ ।

Prabhu
Crest

यदि कुनै शेयरधनीले संस्थापक समुहको शेयर सर्वसाधारणमा परिणत गर्न नचाहेमा अवको सात दिन भित्र लिखित रुपमा निवेदन दिन सक्ने छन् । कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै संस्थापक समुहका शेयरधनीहरुलाई  यस्तो निर्देशन दिएको हो ।

7 page.indd 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS