IME Life
Beema Board

सन नेपाल लाइफद्धारा मृतकको परिवारलाई ३ लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक चुँडामडी सुवेदीको सहभागीतामा दिनदयाल अग्रवालद्वारा मृतक प्रसान्त थापाको श्रीमती गिता खत्रीलाई चेकमार्फत ३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

मृतक थापाको गत साल भदौ २१ गते खोलामा खसेर मृत्यु भएको थियो । नायब महाप्रबन्धकले बीमाको सुविधाले आर्थिक सहयोग प्रदान गर्नका साथै हरजोखिमबाट सुरक्षीत रहन सहयोगी भूमीका निर्वाह गर्ने गरेको बताए ।

Prabhu
Crest

त्यस्तै, यसले अप्रत्यासित दैनिक विपत्ती, प्राकृतीक प्रकोप लगायतको क्षतीबाट जोगीन बीमा अत्यन्तै महत्वपूर्ण रहेको जनाएका छन् । अनौपचारीक रुपमा मात्र नभई केसीले कार्यक्रममा औपचारीक ढंगमै प्रो. अग्रवाललाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

सहायक महाप्रबन्धक चुँडामडी सुवेदीले पनि प्रो. अग्रवालको उक्त पहलले पनि सर्वसाधारणमाझ बीमाको सेवा पुर्याइ धेरै सहयोगी भूमीका निर्वाह गरेको जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS