IME Life
Beema Board

यूनियन लाइफद्धारा दुई मृतकको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय गुलरियाले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले ५० लाखको जीवन बीमा गराएका संजिव पराजुलीको बीमा रकम र सो अवधिको बोनश रकम सहित ५४ लाख २० हजार रुपैयाँ र ५ लाखको जीवन बीमा गराएका सालिक राम दर्जीको बीमा रकम र सो अवधिको बोनश रकम सहित ५ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

बढैयाताल गा.पा.–८, बर्दियामा कोरोना संक्रमण भएर एकै गाउँका संजिव पराजुली र सालिक राम दर्जी को असमायिक निधन भएको थियोे ।

Prabhu
Crest

उक्त चेक बढैयाताल गा.पा.का अध्यक्ष लाल बहादुर श्रेष्ठ, वडा नं.–८ का वडा अध्यक्ष श्री सुन्दरमान श्रेष्ठ, यूनियन लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख नारायण पंगेनी, गुलरिया शाखाका शाखा प्रमुख कृष्ण बहादुर कार्कीको उपस्थितीमा हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS