IME Life
Beema Board

फरवार्ड माईक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँड भएको छ ।

कम्पनीको ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर विक्रीका लागि असार ३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरिएको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई असार २२ गते ३ लाख ७४ हजार कित्ता शेयर बाँडफाँड गरिएको हो ।

Prabhu
Crest

यस पटकको बोलपत्र आव्हानका क्रममा कम्पनीको २० हजार ६३४ दशमलव ४६ कित्ता शेयर भने वितरण हुन सकेन । माग बमोजिम ८९६ देखि ८५० दशमलव ५० सम्मको मूल्य अंकित गर्ने बोलपत्र दाताहरुलाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता ८५० मूल्य तोकेर शेयर लिलामीमा ल्याएको थियो । रितपूर्वक आवेदन नदिई बाँडफाँडमा नपरेका आवेदकहरुको रकम असार २५ गतेदेखि बैंक खातामै रकमान्तर गरिने कम्पनीले बताएको छ । शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS