IME Life
Beema Board

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति कित्ता आवेदन दिँदा ठीक ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भोलि असार २४ गते देखि यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी रु. २,१५,००,००,००० मध्ये ३० प्रतिशत अथार्त रु. ६४,५०,००,००० रकम बराबर प्रति शेयर रु.१०० अङ्कित दरका ६४,५०,००० कित्ता शेयरमध्ये ३,२२,५०० कित्ता शेयर (५%) कर्मचारीहरुलाइ सुरक्षित गरिएको र ३,२२,५०० कित्ता शेयर (५%) सामुहिक लगानी कोषको लागि छुटयाइएको र बाँकी ५८,०५,००० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

उक्त आईपीओमा सर्वासाधारण लगानीकर्ताले ५८ लाख ५ हजार कित्तामा आवेदन दिन सक्ने छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ८० हजार ५०० लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् ।  यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २० लाख भन्दा माथिले आवेदन दिने अनुमान सजिलै गर्न सकिन्छ त्यसैले यूनियन लाइफ इन्स्योरेन्सको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।

Prabhu
Crest

आईपीओ असार २४ गते देखि असार २८ गते सम्म खुल्ने छ । असार २८ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार २८ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ७ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

असार २४ गते देखि निष्काशन हुने यूनियन लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS