IME Life
Beema Board

हितग्राही खाताधनीलाई नविकरण शुल्क बुझाउन सानिमा क्यापिटलको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै सानिमा क्यापिटल वा सानिमा बैंक लिमिटेडबाट हितग्राही खाता खोलेका खाताधनीलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

क्यापिटलले आर्थिक वर्ष २०७७र०७८ सम्ममा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आ।व।को वार्षिक संचालन शुल्क वापत एक सय रुपैयाँ रकम बुझाउन आग्रह गरेको छ ।

Prabhu
Crest

क्यापिटलले असार मसान्तसम्ममा आफुलाई पायक पर्ने नजिकैको सानिमा बैंकको जुनसुकै शाखाबाट नविकरण शुल्क बुझाउन सकिने जनाएको छ । विद्युतीय भुक्तानी माध्यमहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, आइएमई–पे बाट पनि हितग्राही खाताको नविकरण गर्न सकिने क्यापिटलले जनाएको छ ।

तोकिएको समयभित्र हितग्राही खाताधनीहरुले नविकरण शुल्क नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुने समेत क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS