IME Life
Beema Board

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री गरेको शेयर बाँडफाँड तथा रकम फिर्ता भुक्तानी गरेको हो ।

म्पनीले यसअघि मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री खुला गरेको थियो ।

Prabhu
Crest

तोकिएको अवधिभित्र १०० देखि ३३० सम्मको दरले शेयर खरीदका लागि बोलपत्र पेश गर्ने शेयरधनीहलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँड गरेको हो । उक्त बाँडफाँडमा नपरेको शेयर बापतको शेयर असार २२ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने कम्पनीले जनाएको छ ।

यस पटक पनि कम्पनीको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर विक्री हुन सकेन । यस पटक विक्री नभएको यस शेयर कम्पनीले असार २९ गतेदेखि पुनः लिलामीमा ल्याउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS