IME Life
Beema Board

नेप्से ११ अंकले घट्दा, कारोबार रकम ४ अर्ब ५८ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २,८२२ दशमलव ७४ को विन्दुका कायम भएको छ । आज २९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ, उत्पादनमुलक,म्युचुअल फण्ड,इन्भेष्मेन्ट र अन्य उपसूचक बढेका छन् ।

आज २२४ वटा कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टिलरीका लगानीकर्ताले ८ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, खोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले गुमाउका छन् । नेपाल इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ४ दशमलव १८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS