IME Life
Beema Board

माछापुच्छ्रे कृति क्यापिटलद्धारा हितग्राही खाता नविकरण शुल्क बुझाउन आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
साविकको कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट्स लिमिटेड गाभिएर बनेको संस्था माछापुच्छ्रे क्यापिटलले आव २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन डिम्याट खाताधनीहरुलाई आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले असार मसान्तभित्र क्यापिटलको सुन्धारास्थित कार्यलयमा सम्पर्क गरी वा डिजिटल माध्यमबाट भुक्तानी गर्न क्यापिटलले भनेको छ ।

Prabhu
Crest

तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राही खाताधनीहरुको डिम्याट खाता रोक्का हुने समेत क्यापिटलले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS