IME Life
Beema Board

सानिमा लाइफद्धारा १५ लाख ६७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कम्पनीका एमडिआरटि मृतक विनोद परियारको श्रीमती भूमि परियारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

उनको कोरोनाको कारणले उपचारकै क्रममा निधन भएको थियो । निजले यस कम्पनीमा १५ लाख बीमाङकको जीवन बीमा गराएका थिए ।

Prabhu
Crest

मृत्यु पश्चात १५ लाख बीमाङक र ६७ हजार पाँच सय रुपैयाँ बोनस सहित जम्मा १५ लाख ६७ हजार पाँच सय रुपैयाँ दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ ।

मृतकको श्रीमती भुमी परियारलाई सानिमा लाइफ इन्स्योरेन्सका शाखा प्रमुख मेगराज बि.क. ले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS