IME Life
Beema Board

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले घटेको छ ।

त्यस्तै, नेपाल टेलिकमको १९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३० रुपैयाँले बढेको छ । अपर तामाकोशीको १६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको भने कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेको छ । नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS