IME Life
Beema Board

सिवाईसीले शालिग्राम लघुवित्तलाई प्राप्ती गर्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङले शालिग्राम लघुवित्त वित्तीय संस्था बेनी म्याग्दीलाई प्राप्ती (एक्विजिशन) गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को दफा ७३ र बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभीने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्वन्धि विनियमावली, २०७३ (चौथो शंशोधन) को अधिनमा रहेर प्राप्ती (एक्विजीशन) प्रक्रिया सम्पन्न गर्न दुवै वित्तीय संस्थालाई अन्तिम स्वीकृती प्रदान गरेको हो ।

Prabhu
Crest

दुवै लघुवित्तहरुको साधारण सभाबाट निणर्य गरे बमोजिम १००ः७२ अनुसार शेयर स्वाप अनुपातमा शेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो । प्राप्ती (एक्विजीश)० पश्चात लघुवित्तकोे केन्द्रिय कार्यालय बागलुङ बजारमा रहने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS