IME Life
Beema Board

ग्लोबल आइएमई समुन्नत योजना १ को न्याभ बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले जेठ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण प्रकाशन गरेको छ । जेठ मसान्तसम्ममा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य २३ रुपैयाँ ७७ पैसा रहेको छ । उक्त मूल्य वैशाख मसान्तको तुलनामा २ रुपैयाँ ६६ पैसाले बढी हो । वैशाख मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य २१ रुपैयाँ ११ पैसा रहेको थियो ।

जेठ मसान्तसम्ममा योजनाले सूचीकृत कम्पनीको शेयरमा गरेको लगानी २ अर्ब ९ करोड ५२ हजार रूपैयाँ पुगेको छ । उक्त लगानी वैशाख मसान्तको तुलनामा १५ करोड ६९ लाख ७६ हजार रुपैयाँले धेरै हो । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ९३ करोड ३० लाख ७६ हजार रुपैयाँ लगानी गरेको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS