IME Life
Beema Board

खाता अद्यावधिक गर्न नेपाल बङ्गलादेश बैंकको आग्रह

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै आफ्ना ग्राहकहरुलाई यस्तो बताएको हो ।

बैंकको व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत प्रदान गर्ने भएकाले आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी केवाईसी फारम भरी इमेल ठेगाना तथा मोबाइल नम्बर यथाशीघ्र अद्यावधिक गराउन बैंकले आग्र हगरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS