IME Life

एनएमबि बैंकले गर्यो मनाङका बाढी प्रभावितलाई राहत वितरण

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । बैंकले मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो ।

बैंकको मनाङ शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा कर्मचारी, चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, चामे– ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा सहयोग सामग्री सामग्री वितरण गरिएको थियो ।

Prabhu
Crest

लगातारको वर्षाका कारण आएको बाढीले अलपत्र भएका तीन नाबालकसहित ५ जनालाई राहत वितरणमा गएको टोलीले हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाएको छ ।

उद्दार गरिएकामा ६५ वर्षीय बुद्घराम गुरुङ, ९ वर्षीय जोह्न गुरुङ, ७ वर्षीया आरध्या गुरुङ, ८ वर्षीया जेनिप गुरुङ र वर्ष २७ वर्षीया लक्ष्मी गुरुङ रहेको बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS