IME Life
Beema Board

आइपीओ निष्काशनका लागि जीवन विकास लघुवित्तले पायो बोर्डको अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्तलाई प्राथमिक साधारण शेयर(आईपीओ) निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले संस्थालाई जेठ ३० आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।

संस्थाले गत फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।

Prabhu
Crest

संस्थाले एक सय रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता प्राथमिक साधारण शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS