IME Life
Beema Board

नेष्डो समृद्ध लघुवित्तले ७ करोड ३७ लाखको आइपिओ निष्काशन गर्दै, पायो सुरक्षित रेटिङ

SPIL
NIC ASIA

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि इन्स्युअर रेटिङ गरेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार नेष्डोले मध्यम किसिमको सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर डबल वि प्लस’ प्राप्त गरेको छ । यसले संस्थाको प्राथमिक शेयरमा लगानी गर्दा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

कम्पनीले सर्वसाधारणका लागि ७ करोड ३७ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल संस्थाको चुक्ता पूँजी २४ करोड ५८ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि संस्थाको पूँजी २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

संस्थाले गत पुस ९ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाबाट संस्थापक समुहको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । संस्थाले ७ करोड रुपैयाँको पूँजीबाट बढाएर १७ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार मुनाफा मात्रै १९ करोड ५० लाख रुपैयाँ छ ।

संस्थाको प्रमुख शेयरधनीहरुमा राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था, नेष्डो नेपालको ६८.५७ प्रतिशत, प्रभु बैंकको ७.१४ प्रतिशत, विश्व प्रकाश प्रसाई ठकुरीको २.१४ प्रतिशत शेयर हिस्सा रहेको छ । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको नेष्डोको १७ वटा जिल्लामा ५६ वटा शाखा कार्यालय रहेको छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS