IME Life
Beema Board

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेर २,९४४ दशमलव ७८ अंकको विन्दुम कायम भएको छ । आज ८४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

विहीबार १६ अर्ब १० अर्ब रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोइलेक्टिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीामाको ४५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ४३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS