IME Life
Beema Board

नेप्से सामान्य अंकले घट्दा १६ अर्बमाथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक १ दशमलव ८० अंकले घट्दा २९४४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २ सय २० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

एचआईडिसिएलको ९९ करोड ६५ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने शिव श्री हाईड्रोपावरको शेयर ९ दशमलव ९७ प्रतिशतले घटेको छ ।गोर्खाज फाइनान्सको शेयर ४ दशमलव २५ प्रतिशतले घटेको छ भने हिमालयन जनरल इन्स्योेरेन्सको शेयर ३ दशमलव १९ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS