IME Life
Beema Board

आजदेखि खोप पाउनेको उमेर समूह परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप अभियान संचालन गर्ने भएको छ । आजदेखि खोप पाउने उमेर समूहलाई परिवर्तन गरी ६२ देखि ६४ बनाइएको जनाएको छ । यस अघि खोप लगाउन छुटेका सबैलाई पहिलो मात्र खोप दिन पनि यसै सुचनामा उल्लेख गरेको छ ।

हाल प्राप्त भएको खोप मात्राको आधारमा सो उमेर समुहमध्ये ६२ देखि ६४ वर्षका नागरिकहरुलाई खोप दिन योजना बनाई अभियान संचालन गर्न र खोपको उपलब्धता र जिल्लाको लक्षित संख्याको आधारमा तोकिएको उमेर समुहको माथिल्लो उमेलाई प्राथामिकतामा राखी खोप दिन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

काठमाडौं उपत्यका (काठमाडौं। भक्तपुर र ललितपुर)को हकमा भने ६० देखि ६४ वर्ष उमेर समूहनै यथावत रहेको छ । त्यस्तै, हिमाली जिल्लामा भने तीब्बत सरकारसँग सीमा जोडिएका पालिकामा १८ वर्ष माथिका सबै नागरिकले खोप लगाउन सक्ने जनाएको छ । त्यसबाहेकका पालिकामा भने ६२ देखि ६४ उमेर समूहका मानिसलाई खोप दिइने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS