IME Life
Beema Board

६ हजार ६५३ जना कोरोना संक्रमित थपिए, १०१ जनाको मृत्यु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ६ सय २४ पीसीआर र २ हजार २९ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।

काठमाडौँ उपत्यकामा १ हजार ३ सय ८४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ८९७ , भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित थपिएका हुन्।

Prabhu
Crest

शुक्रबार देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ।

यसैगरी शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS