IME Life

आजदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने

SPIL
NIC ASIA

काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेशनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा बिक्री गर्ने भएको छ । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेसँगै साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्रीहरु २० प्रतिशत छुटमा विक्री गर्ने गरी मूल्य सार्वजनिक गरेको हो ।

जस अनुसार अब चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा, खाना पकाउने ग्याँसको भाउ ११ सय २० रुपैयाँ, पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS