IME Life
Beema Board

इमर्जिङ नेपालको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । रेटिङ एजेन्सी इक्रा नेपालले इमर्जिङ नेपाल लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको ।इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो।

यसले प्रतिकित्ता १ सय रुपैयाँको दरमा ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीको बिक्रि प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS