IME Life
Beema Board

माउण्टेन हर्ट नेपालद्धारा बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

SPIL
NIC ASIA
Sanima Reliance

गोरखा । माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले कोरोना विरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । कोरोना महामारी तीब्र रुपमा फैलिरहेकाले बारपाकका बिरामीहरुका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।

प्रताप अधिकारीको बिशेष पहलमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बारपाकका हरिबहादुर घले र संस्थाका अध्यक्ष डाक्टर अवन गौतमले उक्त सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए ।

Prabhu
Crest

सो अक्सिजन कन्सन्ट्रेटर बारपाकसम्म ल्याउन बारपाक सुलीकोट गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको घलेले जानकारी दिए । सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिए । अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा राखिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS