SKIP THIS

GBIME
IME Life
Beema Board

संक्रमित तथा सरुवारोग अस्पताल कास्कीलाई ग्लोवल आइएमई लघुवित्तको आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्ला अन्र्तगत पोखरा महानगरपालिका २९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ।

लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गरेको छ । संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मान वहादुर जि.सी. को रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

Prabhu
Crest

कार्यक्रममा नगर प्रमुखले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउमा सहयोग गरेको वताएका थिए भने यस किसिमको सहयोगले आफुलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको वताएका थिए ।अस्पतालका कार्यकारी निर्देशक  विकास गौचनले ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका थिए ।

गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको वताउदै संस्थालाई धन्यवाद दिएका थिए भने विगतका दिनहरुमा पनि संस्था द्धारा सहयोग भईरहेको वताएका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS