आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ २२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ १२ पैसा रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार