IME Life
Beema Board

एनआईसी एशिया लघुवित्तले ग्राहकलाई १० प्रतिशत ब्याज छूट दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ग्राहकहरुलाई २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम साँवा–ब्याज बैशाख २४ गते देखि ३१ गतेसम्म बुझाए ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ । संस्थाले कोरोना महामारीको विषम अवस्थालाई लक्षित गरी ग्राहकलाई छुटको वयवस्था गरेको जनाएको छ ।

सोही योजनाअनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयका ४,६७६ ऋणी सदस्यले संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाएर ब्याज छूटको लाभ लिएका छन् ।

Prabhu
Crest

योजनामा सहभागी भएबापत ब्याजमा जम्मा १५,१८,२०२।४७ छूट उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS