IME Life
Beema Board

नेप्से ४५ अंकले घटयो, करिब १४ अर्बको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार )नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २७८२ दशमलव ६८ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेप्से ४५ अंकले घट्दा राधी विद्युतको ९१ करोड माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

आज सर्वाधिक कारोबार भएको राधी जलविधुत्को शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर ९ दशमलव ९१ प्रतिशतले बढेको छ।

वरुण हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाईड्रो डेभलपरका लागनीकर्ताले ८ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS