Connect IPS
IME Life
Beema Board

नबिल बैंकको कम्पनी सचिवमा पौड्याल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघिका सचिव माधव प्रसाद रेग्मीले जेठ १५ गतेदेखि लागू हुने गरी राजिनामा दिएकाले सोही मितिदेखि बैंकले लागू हुने गरी पौड्याललाई कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS