IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज हुँदै, लाभांश प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औ वार्षिक साधारणसभा आज जेठ १० गते हुँदै छ । कम्पनीले साधारणसभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्रप्ति गर्ने सम्बन्धमा संचालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ ।

साधारणसभामा कम्पनीको सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि साधारणसभामा पेश गर्दै छ ।

Prabhu
Crest

बोनश शेयर वितरण पछिको फ्र्याक्सन शेयरलाई समेत थप एक कित्ता दिन सक्ने प्रस्ताव गरिएको छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी र जारी पूँजी बृद्धि हुने भएकाले सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संशोधन हुनेछ ।

साधारणभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक एमजिएस एण्ड एसोसिएट्स चार्टर्ड एकाउण्टेन्सलाई नै पुनः नियुक्ति गर्ने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS