IME Life

सिईडिबी हाईड्रोपावरको पहिलो कारोवार कतिमा होला ?

SPIL
NIC ASIA

काठमाडौं । प्रति कित्ता एक सय रुपैयाँमा आईपीओ निष्काशन गरेको सिईडिबी हाईड्रोपावरको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

कम्पनीले बैशाख १७ गते देखि बैशाख  २१ गते सम्म सर्वसाधारणका लागी  साधारण शेयर निष्काशन गरेको थियो ।  यस आईपीओमा २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका थिए  भने थप १ कित्ता शेयर प्राप्त गर्ने ४ जना थिए ।  १४ लाख ५१ हजार ४३२ आवेदकको हात खाली भएको थियो  ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS