IME Life
Beema Board

नेशनल हाईड्रो पावरको बार्षिक साधारणसभा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ ।कम्पनीको फागुन २३ गते सम्पन्न संचालक समितिले कम्पनीको २४औं सभा चैत २७ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको जनाएको छ।

हाल कोरोनाको बिषम परिस्थतीमा सभा सम्मेलनहरु गर्न नपाउने भने सार्वजनिक सूचना समेत जारी भएकोले उक्त स्थगित सभा अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS