IME Life
Beema Board

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको छ । बैशाख २४ गतेदेखि लागू हुने गरी आगामी एक वर्षका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटलमार्फत हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS