IME Life
Beema Board

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ । आज मंगलवारको तुलनामा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । आज बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS